चैत्र १८, २०८२ बुधबार | ००:२२:५९
दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल

अन्तर वडा फुटसलः सेमिफाइनल समिकरण पूरा

काठमाडौँ । वडा नं ४, वडा नं १४, वडा नं २६ र वडा नं १३ प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सेमिफाइनल प्रवेश छन् ।

लैनचौर फुटसल मैदानमा सोमबार भएको पहिलो क्वार्टरफाइनलमा वडा नं १४ ले वडा नं ३२ लाई २-१ ले हरायो । वडा नं १४ का लागि मनिष रानाभाटले दुवै गोल गरे । वडा नं ३२ ले आत्मघाती रुपमा एक गोल प्राप्त गर्यो । विजयी टोलीका प्रकास थापा मगर म्यान अफ दि म्याच चुनिए ।

दोस्रो क्वार्टरफाइनलमा वडा नं २६ ले वडा नं १५ लाई २-० ले पराजित गर्यो । विजयी टाेलीका लागि प्रशान्त नेपाल रजक र करुण खड्गीले गोल गरे ।

तेस्रो क्वार्टरफाइनलमा वडा नं ४ ले वडा नं १७ माथि ७-१ को फराकिलो जित हासिल गर्यो । वडा नं ४ का विक्रान्त नरसिंह रानाले दुई तथा प्रजेश अधिकारी, असिम गुरुङ, सरोज थापा, मयंक गुरुङ र म्रियङ गुरुङले गरे । वडा नं १७ का सगन महर्जनको गोल सान्त्वना मात्र बन्यो ।

चौथो तथा अन्तिम क्वार्टरफाइनलमा वडा नं १३ ले वडा नं ११ लाई १-० ले हरायो । वडा नं १३ का लागि अभय रानाले निर्णायक गोल गरे ।

 प्रतियोगिताकाे सेमिफाइनलमा वडा नं ४ ले वडा नं १४ तथा वडा नं २६ ले वडा नं १३ को सामना गर्नेछ । सेमिफाइनलका खेलहरु मंगलबार हुनेछन् ।

 प्रतियोगिताकाे विजेतालाई ट्रफीसहित दुई लाख रुपैयाँ प्रदान गरिनेछ । उपविजेता टाेलीले एक लाख रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही १० हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो