चैत्र ११, २०८२ बुधबार | १०:५०:३१
पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित पहिलो पटक ८ नेपाली क्रिकेटर विदेशी लिग खेल्दै साम्बाको शल्यक्रिया सम्पन्न प्रधानमन्त्री कप आज पनि दुई खेल हुदै श्रीलंकाको ऐतिहासिक जितले नेपाललाई सजग बनाएको छ ? नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित

बालेनको चुनावी घोषणपत्रमा खेलकुद: वडा तहमा खेलकुद केन्द्रदेखि इ–स्पोर्टससम्म

काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका र्यापर तथा कलाकार बलेन्द्र शाल (बालेन) ले घोषणा पत्रमा काठमाडाैंकाे वडा तहमा खेलकुद केन्द्र निमार्ण गर्ने जनाएका छन् ।

वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि आइतबार सर्वाजनिक घोषणा पत्रमा वडा तहमा खेलकुद मैदान, अन्तर्राष्ट्रिय क्लबहरुसँग सहकार्य गर्दै युवा लिगको सुरुआत गर्ने र इ–स्पोर्टस खेलाडीहरुलाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय स्तरको इ–स्पोर्टस प्रतियोगिताहरु आयोजना गरिने उल्लेख छ ।

बालेनको घोषणापत्रमा खेलकुद:

  • वडा तहमा खेलकुद मैदान र खेलकुद केन्द्र निर्माण गरिने छ ।
  • खेलकुद र युवा सशक्तिकरणको प्रवर्दधन गर्न बैंकहरूसँग उनीहरूको संस्थागत सामाजिक उत्तरदायित्व समावेश गर्न सहकार्य गरिने छ
  • स्थानीय खेलाडीहरूलाई विद्यालयदेखि वडा तहमा तालिम दिन राष्ट्रिय खेलाडीहरूलाई तलब स्केल उपलब्ध गराइने छ ।
  • अन्तर्राष्ट्रिय खेलकुद क्लबहरूसँगको सहकार्यमा युवा लिगहरू आयोजना गरिने छ ।
  • पर्यटन र अर्थशास्त्रलाई प्रत्यक्ष प्रवर्दधन गर्न अन्तर्राष्ट्रिय इ–स्पोर्टस खेलाडीहरूलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय स्तरमा इ–स्पोर्ट प्रतियोगिता आयोजना गरिने छ ।

भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो