चैत्र ७, २०८२ शनिबार | २३:१६:०९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

म्याकग्रेगरमा देखिएको अपत्यारिलो परिवर्तन

डब्लिन । आइरिस सुपरस्टार कोनोर म्याकग्रेगरले हालै सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरमा अपत्यारिलो परिवर्तन देखिएको छ ।

गत वर्ष युएफसी २६४ को जुलाइमा अमेरिकन मिक्स मार्सल आर्ट खेलाडी डस्टिन पोरिअरसँगको खेलमा म्याकग्रेगरको देब्रे खुट्टा भाँचिएको थियो । त्यसयता रिङ बाहिर रहेका म्याक ग्रेगर पुनरागमनको तयारीमा छन् ।

चोटमुक्त हुने क्रममा रहेका म्याक ग्रेगरले २०२२ को जाडो महिनामा अस्ट्रेलियामा हुने खेलबाट पुनरागमन गर्ने लक्ष्य राखेका छन् ।

प्रतियोगितामा म्याक ग्रेगरको प्रतिस्पर्धीको निश्चित नभए पनि लाइटवेटका च्याम्पियन चार्ल्स ओलिभेरासँगको खेलसँगै उनले पुनरागमन गर्ने आशंका छ ।

म्याकग्रेगरले हालै सार्वजनिक गरेको तस्बिरबाट ७० केजी तौलमा प्रतिस्पर्धा गर्ने सम्भावना छ । पुनरागमनको तयारी गरिरहेका म्याकग्रेगरले जिम जान सुरु गरिसकेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो