काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा हुन लागेको नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिजको दोस्रो संस्करण स्थगित भएको छ ।
सिरिज भदौ ३० र ३१ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय थियो । तर नेपालमा भएको जेनजी प्रदर्शन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै सिरिज स्थगित गरिएको आयोजक संघले जनाएको छ ।
संघले स्थिती सामान्य भएपछि सिरिजको नयाँ मिति तोकिने बताएको छ ।
सिरिजमा भदौ ३० गते रग्बी सेभेन्सका दुई तथा ३१ गते फिफ्टिन्सको एक खेल हुने तय थियो । सिरिजको पहिलो संस्करण बंगलादेशको ढाकामा सन् २०२२ मा भएको थियो ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
