असार २२, २०८२ आइतबार | १९:३०:०८
मार्टिन जुबिमेन्डी आर्सनलमा अनुबन्ध नेपालको एकदिवसीय वरियता यथावत मछिन्द्रको विजयी सुरुआत संकटाको सानदार जित दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल दोस्रो नेदरल्यान्ड्सको विजयी सुरुआत इन्टर मियामीको पुनरागमन जितमा मेसीको उत्कृष्ट प्रदर्शन फ्रान्सको रोमाञ्चक जित रियाल मड्रिडले सेमिफाइनलमा पिएसजीको सामना गर्ने पिएसजी सेमिफाइनलमा मार्टिन जुबिमेन्डी आर्सनलमा अनुबन्ध नेपालको एकदिवसीय वरियता यथावत मछिन्द्रको विजयी सुरुआत संकटाको सानदार जित दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपाल दोस्रो नेदरल्यान्ड्सको विजयी सुरुआत इन्टर मियामीको पुनरागमन जितमा मेसीको उत्कृष्ट प्रदर्शन फ्रान्सको रोमाञ्चक जित रियाल मड्रिडले सेमिफाइनलमा पिएसजीको सामना गर्ने पिएसजी सेमिफाइनलमा

राष्ट्रिय क्लब चेस च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा

ललितपुर ।  राष्ट्रिय क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शनिबार लिग चरणको खेल सकिएपछि ललितपुर महानगरपालिका १४ अंक, थापाथली चेस क्लब र दोलखा चेस होस समान १० तथा ललितपुर स्पोर्टस क्लब ९ अंकका साथ अन्तिम चारमा पुग्न सफल भए ।

स्वीस लिग प्रणाली अनुसार सञ्चालित प्रतियोगिताको सातौं चरणमा ललितपुर महानगरपालिकाले महालक्ष्मी नगरपालिका, दोलखा चेस होमले थापाथली चेस पार्क, दोलखा जिल्ला संघले काठमाडौं चेस क्लब, कास्की जिल्ला संघले ललितपुर स्पोर्टस क्लब तथा सुदूरपश्चिमले कोशी प्रदेश बुद्धिचाल संघसँग प्रतिस्पर्धा गरेका थिए ।

नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्टस क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले २ लाख  रुपैयाँ , ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी उपविजेताले १ लाख २० हजार, मेडल, प्रमाणपत्र, तेस्रो हुनेले ६० हजार र चौथो स्थान हासिल गर्नेले ४० हजार रुपैयाँ पाउनेछन् ।

प्रतिस्पर्धामा व्यक्तिगत विधातर्फ उत्कृष्ट अंक प्राप्त गर्दै रुपेश जैसवाल, सुशील चौधरी, कृष्ण थापा, हेम भण्डारी र अभिक शाहले जनही १० हजार रुपैयान् पाएका छनु ।

आइतबार हुने सेमिफाइनलमा ललितपुर महानगरपालिकाले ललितपुर स्पोर्टस क्लब तथा थापाथली चेस पार्कले दोलखा चेस होमको सामना गर्नेछन् । 


भिडियो
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY
उज्वेकिस्तानको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
Private video
NEPAL VS UZBEKISTAN को खेलमा बराबरी भए के हुन्छ ? AFC ASIAN CUP QUALIFIERS
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING