भाद्र १५, २०८२ सोमबार | ०६:१८:०२
नेपाल ‘ए’ अभ्यास ट्वान्टी-२० खेलमा आसामसँग पराजित ‘ए’ डिभिजन लिग पुस ९ गतेदेखि होम एण्ड अवे प्रणालीमा सञ्चालन गर्ने एन्फाको प्रस्ताव एपिएफको फराकिलो हार भुटानसँग बराबरीमा रोकियो नेपाल मधेश युनाइटेडका विदेशी खेलाडी नेपाल आइपुगे नेपाल-बंगलादेश रग्बी सिरिज भदौ अन्तिम साता हुने भुटानविरुद्ध दिक्षालाई पहिलो पटक मौका सेन्ट जेभियर्सलाई फुटसल उपाधि यु-१६ फुटबल लिगः हिमालयन शेर्पाको कठिन जित ‘लोगो दुरुपयोग नगर्न’ एनओसी तदर्थ समिति संयोजक प्रधानलाई ओसिएको चेतावनी नेपाल ‘ए’ अभ्यास ट्वान्टी-२० खेलमा आसामसँग पराजित ‘ए’ डिभिजन लिग पुस ९ गतेदेखि होम एण्ड अवे प्रणालीमा सञ्चालन गर्ने एन्फाको प्रस्ताव एपिएफको फराकिलो हार भुटानसँग बराबरीमा रोकियो नेपाल मधेश युनाइटेडका विदेशी खेलाडी नेपाल आइपुगे नेपाल-बंगलादेश रग्बी सिरिज भदौ अन्तिम साता हुने भुटानविरुद्ध दिक्षालाई पहिलो पटक मौका सेन्ट जेभियर्सलाई फुटसल उपाधि यु-१६ फुटबल लिगः हिमालयन शेर्पाको कठिन जित ‘लोगो दुरुपयोग नगर्न’ एनओसी तदर्थ समिति संयोजक प्रधानलाई ओसिएको चेतावनी

राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट करातेः पहिलो दिन ६ स्पर्धाको सेमिफाइनल समीकरण पूरा

प्रतियोगिताको उद्घाटन गरिदै ।

गौशाला । महोत्तरीको गौशालास्थित कभर्डहलमा शुक्रबारबाट सुरु भएको १८औं राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट कराते प्रतियोगितामा पुरुषतर्फ पाँच स्पर्धाको सेमिफाइनल समीकरण पूरा भएको छ।

पुरुष ३० केजीको सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशका किरण भण्डारीले बागमती अग्रिम सापकोटा तथा लुम्बिनीका अर्जुन थिङले सुदूरपश्चिमका राम विकसको सामना गर्नेछन् ।

पुरुष ३५ केजीमा मधेश प्रदेशका ब्रहमदेव महतोले मधेशकै सनराज अधिकारी तथा बागमतीका सैलेन्द्र तामाङले कोशीका जियान अधिकारीसँग प्रतिस्पर्धा गर्नेछन् ।

यता पुरुष ४० केजीमा बागमतीका साजन वाइबाले सुदूर पश्चिमका खगे्रँद्र विष्ट तथा बागमतीका दिपेश तामाङले सुदूरपश्चिमका दिपेश भट्टको सामना गर्नेछन् ।

४५ केजीमा कर्णालीका दीपेन्द्र ऐरी कोशीका शुलम लिम्बु तथा लुम्बिनीका सम्योग थपलिया सुदूरपश्चिमका बासुदेश खडायतसँग भिड्दा ५० केजी माबागमतीका शशिप्रसाद विकले मधेशका साइान लुङ्गेली मगर तथा मधेसका पुष्पलाल श्रेष्ठले मधेशकै चन्दन शाहसँग प्रतिस्पर्धा गर्ने छन् ।

पुरुष ५५ केजीको क्वाटरफाइनलमा सुदूरपश्चिमका प्रकाश भण्डारीले कर्णलीका विवेक रोकाय, कोशीका अनमोल राईले केशीकै प्रेमबहादर श्रेष्ठ बागमतीका रा शाहीले मधेशका गौरीसंकर सिंहसँग तथा गण्डकीका विशाल डोङले सुदूरपश्चिमका निर्मल विससँग खेल्ने तय भएको छ ।

यस्तै पुरुष ६० केजी, पुरुष खुल्ला र महिलातर्फाका खेलहरू शनिबार नै हुनेछन् । प्रतियोगिताको समापन पनि शनिबारै हुने मुख्य जुरी केदारमान स्थापितले जानकरी दिए ।

नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन महोत्तरीको गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोले गरेका थिए ।

सात प्रदेशका ३०० खेलाडी सहभागी प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ समूहका खेल समावेश गरिएको छ ।

प्रतियोगिताका विजेता खेलाडीले नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PRAGATI NATH II MARQUEE PLAYER , POKHARA NINJAS II EWVL
MADHESH UNITED को तयारी तिब्र गतिमा II TRAINING VIDEO
नेपाली खेलाडिले बिदेशीबाट धेरै सिक्ने छन् ll Head Coach ll Kopila Upreti ll Madesh United
POKHARA NINJAS का RUPESH BISTA भन्छन्ः भलिबलले सन्तुष्टि दिन्छ । नेपाली भलिबल छोडेर कहीँ कतै जान्न
POKHARAमा खेल्न जान पाउँदा धेरै EXCITED छौ ll Marquee ll Niruta Thagunna ll Madhesh United
घरेलु कोर्ट मा खेल्न पाउँदा उत्साहित छौ ll Pragati Nath।।Marquee ll Pokhara Ninjas
टोलीमा तालमेल मिलिरहेको छ ll RUPESH BISTA ll Head Coach ll Pokhara Ninjas