भाद्र १५, २०८२ सोमबार | ०६:१९:५२
नेपाल ‘ए’ अभ्यास ट्वान्टी-२० खेलमा आसामसँग पराजित ‘ए’ डिभिजन लिग पुस ९ गतेदेखि होम एण्ड अवे प्रणालीमा सञ्चालन गर्ने एन्फाको प्रस्ताव एपिएफको फराकिलो हार भुटानसँग बराबरीमा रोकियो नेपाल मधेश युनाइटेडका विदेशी खेलाडी नेपाल आइपुगे नेपाल-बंगलादेश रग्बी सिरिज भदौ अन्तिम साता हुने भुटानविरुद्ध दिक्षालाई पहिलो पटक मौका सेन्ट जेभियर्सलाई फुटसल उपाधि यु-१६ फुटबल लिगः हिमालयन शेर्पाको कठिन जित ‘लोगो दुरुपयोग नगर्न’ एनओसी तदर्थ समिति संयोजक प्रधानलाई ओसिएको चेतावनी नेपाल ‘ए’ अभ्यास ट्वान्टी-२० खेलमा आसामसँग पराजित ‘ए’ डिभिजन लिग पुस ९ गतेदेखि होम एण्ड अवे प्रणालीमा सञ्चालन गर्ने एन्फाको प्रस्ताव एपिएफको फराकिलो हार भुटानसँग बराबरीमा रोकियो नेपाल मधेश युनाइटेडका विदेशी खेलाडी नेपाल आइपुगे नेपाल-बंगलादेश रग्बी सिरिज भदौ अन्तिम साता हुने भुटानविरुद्ध दिक्षालाई पहिलो पटक मौका सेन्ट जेभियर्सलाई फुटसल उपाधि यु-१६ फुटबल लिगः हिमालयन शेर्पाको कठिन जित ‘लोगो दुरुपयोग नगर्न’ एनओसी तदर्थ समिति संयोजक प्रधानलाई ओसिएको चेतावनी

थाइल्यान्ड कराते कपमा नेपाली टोलीलाई तेस्रो स्थान

काठमाडौं । अन्तर्राष्ट्रिय मार्सल आर्ट्स संघ (आइएमए) नेपालले थाइल्यान्ड कराते कप अन्तर्राष्ट्रिय प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।

बैङककस्थित आरबिएसी स्पोर्टस कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा नेपाली टोलीले समान तीन स्वर्ण र रजत तथा एक कांस्य पदक जित्यो ।

गौतम ठकुरीले भेट्रान ७७ केजीमुनि (३९ वर्षमाथि), श्रवण लामाले कुमुते एकल काता ६५ केजीमाथि (२४ वर्ष) तथा माइकल तामाङले ४५ केजीमाथि (१६ वर्ष) उमेर समूहमा स्वर्ण पदक जिते ।

यसैगरी  लक्ष्मण श्रेष्ठले ७५ केजी (२२ वर्ष), एरोन लामाले ५० केजीमाथि (२१) वर्ष उमेर समूहमा रजत पदक जिते । यस्तै टिम कातामा पनि नेपाली टोलीले रजत पदक हात पार्यो ।

अभिषेक कार्कीले ५० केजीमाथि (१७ वर्ष) उमेर समूहमा कांस्य पदक जिते ।

ठकुरी प्रशिक्षकको पनि जिम्मेवारीमा थिए । यता व्यवस्थापकमा भीमप्रसाद नेपाल रहँदा  रेफ्रीको भूमिकामा पूर्णबहादुर थापा निर्वाह  गरेका थिए । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PRAGATI NATH II MARQUEE PLAYER , POKHARA NINJAS II EWVL
MADHESH UNITED को तयारी तिब्र गतिमा II TRAINING VIDEO
नेपाली खेलाडिले बिदेशीबाट धेरै सिक्ने छन् ll Head Coach ll Kopila Upreti ll Madesh United
POKHARA NINJAS का RUPESH BISTA भन्छन्ः भलिबलले सन्तुष्टि दिन्छ । नेपाली भलिबल छोडेर कहीँ कतै जान्न
POKHARAमा खेल्न जान पाउँदा धेरै EXCITED छौ ll Marquee ll Niruta Thagunna ll Madhesh United
घरेलु कोर्ट मा खेल्न पाउँदा उत्साहित छौ ll Pragati Nath।।Marquee ll Pokhara Ninjas
टोलीमा तालमेल मिलिरहेको छ ll RUPESH BISTA ll Head Coach ll Pokhara Ninjas