श्रावण २६, २०८२ सोमबार | ०९:२९:२३
दोस्रो एकदिवसीयमा वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो क्रिस्टल प्यालेसलाई कम्युनिटी शिल्डको उपाधि कोमोविरुद्ध बार्सिलोनाको सानदार जित मलेसियामा अशोक खड्का उत्कृष्ट निर्णायक पिस प्वाइन्टले जित्यो काठमाडौं प्याब्सन फुटसलको उपाधि एनएसएफएलः जेम्स र केडब्ल्युएसको लगातार दोस्रो जित ललितको स्थानमा शाहब क्रिकेट टोलीमा एन्फा यु-१६ फुटबल लिगः पुलिसको जितमा समीर कुमारको दुई गोल नेपाली क्रिकेट टोलीको बिदाइ नासा सेक्युरिटिज नेपाली क्रिक्रेट टोलीको नयाँ जर्सी प्रायोजक दोस्रो एकदिवसीयमा वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो क्रिस्टल प्यालेसलाई कम्युनिटी शिल्डको उपाधि कोमोविरुद्ध बार्सिलोनाको सानदार जित मलेसियामा अशोक खड्का उत्कृष्ट निर्णायक पिस प्वाइन्टले जित्यो काठमाडौं प्याब्सन फुटसलको उपाधि एनएसएफएलः जेम्स र केडब्ल्युएसको लगातार दोस्रो जित ललितको स्थानमा शाहब क्रिकेट टोलीमा एन्फा यु-१६ फुटबल लिगः पुलिसको जितमा समीर कुमारको दुई गोल नेपाली क्रिकेट टोलीको बिदाइ नासा सेक्युरिटिज नेपाली क्रिक्रेट टोलीको नयाँ जर्सी प्रायोजक

आइएमए टोलीले थाइल्यान्ड कराते कपमा सहभागिता जनाउने

काठमाडौं । अन्तर्राष्ट्रिय मार्सल आर्ट्स संघ (आइएमए) नेपालले थाइल्यान्ड कराते कप अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।

फेब्रुअरी २३ मा हुने प्रतियोगिताका लागि आठ खेलाडीसहित ११ सदस्यीय टोली बुधबार बैङकक पुगेकाे छ ।

प्रतियोगितामा गौतम ठकुरी, सकिदीप्रसाद श्रेष्ठ, प्रमोद घिमिरे, सुजन मिश्र, श्रवण लामा, लक्ष्मण श्रेष्ठ, एरोन लामा, अभिषेक कार्की र माइकल तामाङले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै ठकुरी टोलीको प्रशिक्षक पनि हुन् ।  व्यवस्थापकमा भीमप्रसाद नेपाल छन् । यसैगरी रेफ्रीको भूमिकामा पूर्णबहादुर थापा छन् । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?