श्रावण २६, २०८२ सोमबार | ११:१२:३२
दक्षिण अफ्रिकाविरुद्धको पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी दोस्रो एकदिवसीयमा वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो क्रिस्टल प्यालेसलाई कम्युनिटी शिल्डको उपाधि कोमोविरुद्ध बार्सिलोनाको सानदार जित मलेसियामा अशोक खड्का उत्कृष्ट निर्णायक पिस प्वाइन्टले जित्यो काठमाडौं प्याब्सन फुटसलको उपाधि एनएसएफएलः जेम्स र केडब्ल्युएसको लगातार दोस्रो जित ललितको स्थानमा शाहब क्रिकेट टोलीमा एन्फा यु-१६ फुटबल लिगः पुलिसको जितमा समीर कुमारको दुई गोल नेपाली क्रिकेट टोलीको बिदाइ दक्षिण अफ्रिकाविरुद्धको पहिलो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी दोस्रो एकदिवसीयमा वेस्ट इन्डिजले पाकिस्तानलाई हरायो क्रिस्टल प्यालेसलाई कम्युनिटी शिल्डको उपाधि कोमोविरुद्ध बार्सिलोनाको सानदार जित मलेसियामा अशोक खड्का उत्कृष्ट निर्णायक पिस प्वाइन्टले जित्यो काठमाडौं प्याब्सन फुटसलको उपाधि एनएसएफएलः जेम्स र केडब्ल्युएसको लगातार दोस्रो जित ललितको स्थानमा शाहब क्रिकेट टोलीमा एन्फा यु-१६ फुटबल लिगः पुलिसको जितमा समीर कुमारको दुई गोल नेपाली क्रिकेट टोलीको बिदाइ

नासा सेक्युरिटिज नेपाली क्रिक्रेट टोलीको नयाँ जर्सी प्रायोजक

काठमाडौं । नासा सेक्युरिटिज नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजक बनेको छ ।

आइतबार नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच जर्सी प्रायोजन सम्बन्धी सम्झौता भयो ।

सम्झौतामा क्यानका अध्यक्ष चतुर बहादुर चन्द, क्यानका जनरल म्यानेजर उत्सव ढुंगाना, नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर मदन पौडेल र नासाका प्रतिनिधि अनिल श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता तीन वर्षको छ । सम्झौता अनुसार नासा  सेक्युरिटिजले क्यानलाई वार्षिक २ करोड ३६ लाख रुपैयाँ  उपलब्ध गराउने छ ।

जर्सी प्रायोजनका लागि  न्यूनतम मूल्य २ करोड रुपैयाँको टेन्डर आह्वान गरिएका थियो ।

सम्झौतापछि नेपालको जर्सीमा नासा सेक्युरिटिजको लोगो राखिएको छ । सम्झौता कार्यक्रममा नेपाली क्रिकेट टोलीको नयाँ जर्सी पनि सार्वजनिक गरिएको थियो ।

राष्ट्रिय खेलकदु परिषद (राखेप) सदस्यसचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर पौडेलले संयुक्तरुपमा जर्सी अनावरण गरे ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?