असार २०, २०८२ शुक्रबार | १८:५९:५७
तेस्रो चरणबाटै बाहिरिइन् ओसाका मनाङको विजयी सुरुआत निको विलियम्स एथलेटिक क्लबमै रहने चेल्सी पुगे जेमी गिटेन्स सिनर सोझो सेटमा विजयी इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा तेस्रो चरणबाटै बाहिरिइन् ओसाका मनाङको विजयी सुरुआत निको विलियम्स एथलेटिक क्लबमै रहने चेल्सी पुगे जेमी गिटेन्स सिनर सोझो सेटमा विजयी इगा स्वायटेकको पुनरागमन जित लिभरपुलले २० नम्बरको जर्सीलाई प्रयोगमा नल्याउने स्पेनको सानदार सुरुआत फाइभ ‘ए’ साइड महिला हक्की हुँदै जोकोभिच तेस्रो चरणमा

साफका स्वर्णधारी महर्जनले लिए सपथ

काठमाडौं । बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य रवि महर्जनले बिहीबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

बागमती प्रदेश सरकारको मन्त्रीपरिषदले गएको मंसिर १० गते दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता महर्जनलाई चार वर्षका लागि सदस्यमा नियुक्त गरेको थियो । सन् १९९९ मा काठमाडौंमै भएको आठौं दक्षिण एसियाली महासंघीय खेलकुदमा महर्जनले करातेमा स्वर्ण पदक जितेका थिए ।

नियुक्त भएको डेढ महिनाभन्दा लामो समयपछि सरकारले बिहीबर महर्जनलगायतका सदस्यहरुलाई सपथ खुवाएको हो ।

महर्जनसँगै बिहीबार प्रदेश खेलकुद विकास परिषदका सदस्यहरु संगीत श्रेष्ठ, नवीना खनिया, कल्पना खड्का, सविन भट्टाचार्य, राजन धिताल, दीपा क्षेत्री, अमृत लुङवा, अञ्जना सिवाकोटी र गोविन्दलाल श्रेष्ठलाई पनि सपथ ग्रहण गराइएको थियो ।

सदस्यहरुलाई प्रदेश सरकारको युवा तथा खेलुकद मन्त्री मिनकृष्ण महर्जन, सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीलगायतले सपथ ग्रहण गराए । सपथ ग्रहण कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्यसचिव दीपक लामाको पनि उपस्थिती थियो ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II BIKRAM LAMA II PRESIDENT, ALL NEPAL FOOTBALL PLAYERS ASSOCATION
NEPAL VS UZBEKISTAN II MATCH PREVIEW II साम्बा, रेणुका र गितामा बढि भर छ II JIBESH KUMAR PANDEY
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada