चैत्र २०, २०८१ बुधबार | १५:०६:२४
वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी

मेयर कप वादोरियो करातेः मनमैजु च्याम्पियन

च्याम्पियन मनमैजु डोजोलाई ट्रफी प्रदान गरिदै ।

काठमाडौं । मनमैजु डोजो पाँच स्वर्ण, एक रजत र तीन कांस्य पदकका साथ प्रथम टोखा मेयर कप वादोरियो कराते प्रतियोगितामा च्याम्पियन बनेको छ ।

गोंगबुस्थित काठमाडौं युरो स्कुलमा मंगलबार सम्पन्न प्रतियोगितामा गोदावरी डोजोले तीन स्वर्ण, पाँच रजत र चार कांस्य पदकका साथ दोस्रो स्थान हासिल गर्यो । 

नेपाल वादोरियो कराते डो संघको प्राविधिक सहयोगमा नेपाल वादोरियो कराते डो संघ, टोखा डोजोले आयोजना गरेको प्रतियोगितामा तेश्रो स्थान भएको गोंगबु डोजोले तीन स्वर्ण, तीन रजत र चार कांस्य हात पार्यो ।

पुरुषमा टोखा भैरवका सुजिन तामाङ तथा महिलामा योङ हार्टसकी प्राश्ना केसी उत्कृष्ट खेलाडी घोषित भए । पशुपति डोजो अनुशासित टिम ठहरियो ।

विजेतालाई प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य-सचिव कृष्ण बस्नेत, नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतले पुरस्कृत गरे ।

टोखा नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा २५ टिमका ३५० खेलाडीले २१ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।