चैत्र ५, २०८२ बिहीबार | ०८:११:२३
बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा

बागमती प्रदेशलाई उपाधि

काठमाडौं । दोस्रो राष्ट्रिय जुनियर फुल-कन्ट्याक्ट कराते च्याम्पियनसिपको उपाधि बागमती प्रदेशले जितेको छ ।

च्याम्पियनसिपमा बागमतीले ६ स्वर्ण पदक जित्यो । पाँच स्वर्ण पदक हात पारेको कर्णाली प्रदेश उपविजेता हुँदा, ३ स्वर्ण पदकका साथ मधेश प्रदेश तेस्रो स्थानमा रहयो ।

पाको नेपाल क्योकुसिन कराँते डो-संघको आयोजनामा सम्पन्न प्रतियोगितामा महिला/ पुरुषतर्फ गरि १४ तौल समुह समावेश गरिएको थियो ।

प्रतियोगितामाको च्याम्पियनलाई २५ हजार, उपविजेतालाई १५ हजार, तेस्रो टिमलाई १० हजार र चौथो स्थान हासिल गर्नेलाई ५ हजार रुपैयाँका साथै ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यसैगरी च्याम्पियनसिपमा आफ्नो विधामा पदक जित्ने खेलाडीलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरियो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी सदस्य सुवर्ण श्रेष्ठ, नेपाली चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्की, अन्नपूर्ण विनायक स्कुलका प्रिन्सिपल डा.विदुर पराजुलीले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा २६० खेलाडीको सहभागिता थियो ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं