काठमाडौं । नेपालका आशिष श्रेष्ठले २०औं एसियाली कराते च्याम्पिन्सिपमा सहभागिता जनाउने भएका छन् ।
प्रतियोगिता चीनको हाङझावमा सेप्टेम्बर १७ देखि २२ सम्म हुँदैछ ।
आशिष भुटानको थिम्पुमा सम्पन्न आठौं दक्षिण एसियाली कराते प्रतियोगिताका स्वर्ण र रजत पदक विजेता हुन् ।
यसैगरी उनले दक्षिण एसियाली कराते प्रतियोगिताको सातौं संस्करणमा रजत तथा ५५र ५६औं राष्ट्रिय कराते प्रतियोगिताम स्वर्ण पदक जितेका थिए ।
आशिषलाई युवा तथा खेलकुद तेजुलाल चौधरी मन्त्री चौधरी, लिटिल एन्जल्सका संस्थापक अध्यक्ष उमेश श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फत्तेबहादुर लिम्बुलगायतले सफलताको शनिबार बिदाइ गरे ।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।