भाद्र ६, २०८२ शनिबार | ०८:५६:३७
खेलाडीलाई अवार्डको लायक बनाउने नायकहरु त्यो ‘नेपाली लिगको सर्वोत्कृष्ट युग’, अहिले खेलाडीको नजर ढाकातिर प्रिमियर लिगमा १२७ देशको प्रतिनिधित्व, को बन्ला १२८औं देश ? नेपाली फुटबलमा आवश्यक छ पुनर्जागरण ओलम्पिक चार्टरको धज्जी उडाउँदै व्याख्याताहरू नै आत्मकथा शृंखला–१३: ‘ढाकामा गभर्नरले दिएको त्यो रात्रिभोज’ नेदरल्यान्ड्सकी कर्स्टेन वेसेल्स मधेश युनाइटेडमा सहारा चम्किदा नेपालले भुटानलाई हरायो पाकिस्तान शाहीन्ससँग नेपाल पराजित 'तदर्त समितिसँग स्पष्टीकरण माग्छौं' खेलाडीलाई अवार्डको लायक बनाउने नायकहरु त्यो ‘नेपाली लिगको सर्वोत्कृष्ट युग’, अहिले खेलाडीको नजर ढाकातिर प्रिमियर लिगमा १२७ देशको प्रतिनिधित्व, को बन्ला १२८औं देश ? नेपाली फुटबलमा आवश्यक छ पुनर्जागरण ओलम्पिक चार्टरको धज्जी उडाउँदै व्याख्याताहरू नै आत्मकथा शृंखला–१३: ‘ढाकामा गभर्नरले दिएको त्यो रात्रिभोज’ नेदरल्यान्ड्सकी कर्स्टेन वेसेल्स मधेश युनाइटेडमा सहारा चम्किदा नेपालले भुटानलाई हरायो पाकिस्तान शाहीन्ससँग नेपाल पराजित 'तदर्त समितिसँग स्पष्टीकरण माग्छौं'

आर्मी अपराजित रहँदै सेमिफाइनलमा

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको   सेमिफाइनलमा प्रवेश गरेको छ । 

आर्मी समूह ‘ए’ बाट अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो । आइतबार च्यासल मैदानमा आर्मीले कोशी प्रदेशलाई ३-० हरायो ।

आर्मीका लागि कासीराज राई, दीपेन्द्र ऐर र राजेन्द्र कार्कीले गोल गरे । यसअघि आर्मीले गण्डकी प्रदेश र मधेश प्रदेशलाई पराजित गरेको थियो ।

आइबार तीन खेल हुनुपर्नेमा वर्षाका कारण एक खेलमात्र सम्भव भयो । पुरुषमा नेपाल प्रहरी र बागमती प्रदेश तथा महिलामा आर्मी र गण्डकीबीचको खेल वर्षाले गर्दा स्थगित भयो । 

सोमबार यी दुई खेलसँगै पाँच खेल हुनेछन् । अन्य खेलमा पुरुषतर्फ गण्डकी र मधेश तथा कर्णाली प्रदेश र एपिएफ क्लब प्रतिस्पर्धा गर्नेछन् ।  यस्तै महिलामा मधेशले बागमतीको सामना गर्नेछ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II CHETAN KUMAR GHIMIRE II FOOTBALL COACH
हामीले पाएका अवसरलाई सदुपयोग गर्न सकेनौं:Chet Narayan Shrestha,Head Coach U-17 National Women's Team
आठ महिनापछि सरकारले खोल्यो NEPAL OLYMPIC COMMITTEE मा ताल्चा, तदर्थ समितिको प्रवेशले विवाद चुलिँदै
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP