पुस १२, २०८१ शुक्रबार | २०:४३:५९
जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक मछिन्द्रको सानदार सुरुआत निरज च्याम्पियन लुम्बिनी कप महिला फुटबल हुनु देशकै लागि खुसीको कुरा होः मन्त्री चौधरी टिम इभेन्टमा वडा-७ लाई स्वर्ण चर्च ब्वाइजको पुनरागमन जित भारत ३१० रनले पछाडि चाेटका कारण हालेपले अस्ट्रेलियन ओपन छनोट नखेल्ने भारतीय खेलाडीले किन बाँधे कालो पट्टी ? ‘ओलम्पिक नयाँ विवादले खेलाडीलाई अफ्ठ्यारो हुनेछ’ जुनियरमा पनि नेपालको प्रदर्शन निराशाजनक मछिन्द्रको सानदार सुरुआत निरज च्याम्पियन लुम्बिनी कप महिला फुटबल हुनु देशकै लागि खुसीको कुरा होः मन्त्री चौधरी टिम इभेन्टमा वडा-७ लाई स्वर्ण चर्च ब्वाइजको पुनरागमन जित भारत ३१० रनले पछाडि चाेटका कारण हालेपले अस्ट्रेलियन ओपन छनोट नखेल्ने भारतीय खेलाडीले किन बाँधे कालो पट्टी ? ‘ओलम्पिक नयाँ विवादले खेलाडीलाई अफ्ठ्यारो हुनेछ’

सद्भाव आचार्य गल्फ संघबाट सम्मानित

सद्भावलाई सम्मान गरिँदै ।

काठमाडौं । नेपालका नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य मंगलबार नेपाल गल्फ संघबाट सम्मानित भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सद्स्यसचिव टंकलाल घिसिङले सद्भावलाई सम्मान पत्र र ७५ हजार रुपैयाँसहित सम्मान गरे । उनले युएईमा भएको २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु(२१ तर्फको उपाधि जितेका थिए ।

नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड मास्टर फाइनलमामा उपाधि जितेको यो पहिलो पटक हो। सद्भाव समग्रमा भने दोस्रो भएका थिए ।

युएईको आबुधाबीस्थित अल आइन इक्वेसटेरियन, सुटिङ एण्ड गल्फ क्लबमा भएको प्रतियोगितामा सद्भावले समग्रमा ५(अन्डर २०५ स्कोर गर्दै उपाधि जितेका थिए। उनले डेनमार्कका भिक्टोर कोफोड उसलेनलाई दुई स्ट्रोकले पछि पारेका थिए ।

यो प्रतियोगिता जितेपछि सद्भावको विश्व वरीयतामा पनि सुधार भएको छ। उनी ५२ सुधार गर्दै ३१४औं स्थानमा उक्लिएका छन् ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL I ARBIND KUMAR JHA I General Secretary, All Nepal Kabaddi Association
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19