चैत्र १२, २०८२ बिहीबार | १७:१२:५१
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

युभेन्ट्सका मेकेनी लिड्समा अनुबन्ध

काठमाडौं । सिरी ए को क्लब युभेन्ट्सका मिडफिल्डर वेस्टन मेकेनी लिड्स युनाइटेडमा अनुबन्ध भएका छन् ।

२४ वर्षीय मेकेनी लोनमा इङ्लिस क्लब लिड्स भित्रिएका हुन् । अमेरिकी मिडफिल्डर यस सिजन युभेन्टसबाट १५  सिरी ए खेल खेल्दै एक गोल गरे थिए । 
 

योसँगै मेकेनी जनवरी ट्रान्सफर विन्डोमार्फत लिड्स भित्रिने तेस्रो खेलाडी बनेका छन् । यसअघि क्लबले अस्ट्रेलियन रक्षक म्याक्स वुबर र फ्रेन्च स्ट्राइकर जर्जिनो रुटरलाई अनुबन्ध गरेको थियो । । 
 

मेकेनीले अमेरिकाका लागि ४१  खेल खेलका छन् । कतार विश्वकप  २०२२ मा अमेरिका अन्तिम १६ बाट बाहिरिए पनि मेकेनीले राम्रो प्रदर्शन गरेका थिए ।

सन् २०२० मा जर्मन क्लब साल्केबाट लोनमा युभेन्ट्स भित्रिएका मेकेनीलाई क्लबले सन् २०२१ मा स्थायी खेलाडीका रुपमा अनुबन्ध गरेको थियो । मेकेनीले युभेन्ट्सका लागि ४९ सिरी ए खेलमा पाँच गोल गरे । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो