चैत्र १८, २०८२ बुधबार | १५:४८:३४
कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर

सान्तोष पोल्यान्डको मुख्य प्रशिक्षकमा नियुक्त

पेरिस । पोल्यान्डले मुख्य प्रशिक्षकमा फर्नान्डो सान्तोषलाई नियुक्त गरेको छ । 

पोल्यान्ड फुटबल संघले मंगलबार पोर्चुगलका पूर्वप्रशिक्षक सान्तोषलाई २०२६ को विश्वकपसम्मका लागि नियुक्त गरेको हो । २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन । 

सान्तोषको प्रशिक्षणमा पोर्चुगलले २०१६ को युरोपियन च्याम्पियनसिव र २०१९ मा नेसन्स लिगको उपाधि जितेको थियो ।

कतार विश्वकप २०२२ मा भने पोर्चुगल क्वार्टरफाइनलमा मोरक्कोसँग पराजित भएको थियो ।

 कप्तान क्रिस्टियानो रोनाल्डोलाई स्विट्जरल्यान्डविरुद्धको अन्तिम १६ र मोरक्कोविरुद्धको क्वार्टरफाइनलमा पहिलो रोजाईमा नराखेको भन्दै सान्तोषको चर्को आलोचना भएको थियो । २०२४ को युरोपियन च्याम्पियनसिपसम्म सम्झौता भए पनि विश्वकपबाट बाहिरिएपछि पोर्चुगलले सान्तोषलाई बर्खास्त गरेको थियो ।

पोर्चुगलको प्रशिक्षण सम्हाल्नु अघि सान्तोषले चार वर्ष ग्रिसको प्रशिक्षण सम्हालेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो