चैत्र १४, २०८२ शनिबार | १०:२६:३७
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

मिलानको फराकिलो हार

मिलान । लाजियोलाई ४–० को नतिजा सुम्पिएसँगै साबिकको विजेता एसी मिलानले मंगलबार इटालियन सिरी ए को शीर्ष टोली नेपोलीसँगको अंकदुरी कम गर्ने अवसर गुमाएको छ ।

स्टेफानो पियोलीको टोलीले लिगको पछिल्लो साता खेलमा व्यहोरेको यो पहिला हार हो । सेर्जी मिलिन्कोभिच साभिच र माटिया जाकान्जिको गोलमा लाजियोले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । 

दोस्रो हाफमा लुईस अल्बेर्टो र फिलिपे एन्डरसनले गरेको गोलमा लाजियोले साबिकको विजेतामाथि सानदार जित पक्का गरेको हो ।

दोस्रो स्थानको मिलानको १९ खेलमा ३८ अंक छ । जुन शीर्ष स्थानको नेपोलीभन्दा १२ अंक कम हो । तेस्रो, चौथो र पाँचौ स्थानको लाजियोको समान खेलमा ३७ अंक छ ।

गत सिजन मिलानले ११ वर्षको अन्तरालपछि सिरी ए को उपाधि जितेको थियो । लगातारको खराब प्रदर्शनपछि मिलानको उपाधि रक्षा गर्ने लक्ष्य निरन्तर कमजोर बन्दै गएको छ । 

मिलानले आइतबार सासौलोको सामना गर्नेछ भने लाजियोले फियोरेन्टिनालाई आतिथ्य गर्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो