चैत्र १३, २०८२ शुक्रबार | ०१:०८:४३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

आर्सनलसँग दुरी घटाउँदै सिटी

लन्डन । रियाद महारेजको दुई गोलमा टोटनहममाथि ४-२ को पुनरागमन जितसहित साबिकको विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको शीर्ष क्लब आर्सनलसँगको दुरी पाँच अंकमा झारेको छ ।

सिटीको १९ खेलमा ४२ अंक छ भने शीर्ष स्थानको आर्सनललको १८ खेलमा ४७ अंक छ । तेस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३९,चौथो स्थानको न्युक्यासल युनाइटेडको ३८ र पाँचौ स्थानको टोटनहमको १९ खेलमा ३३ अंक छ । 

पहिलो हाफको अन्तिममा डेजान कुलुभेस्कि र इर्मसन रोयलको गोलमा टोटनहमले २-० को अग्रता लिएसँगै पेप ग्वार्डिओलाको टोलीको आर्सनलसँग दुरी घटाउने लक्ष्य धरमराएको थियो । 

इत्तिहाद स्टेडिमयमा ४४औं मिनेटमा डेजानको गोलमा टोटनहमले अग्रता लिएको थियो । पहिलो हाफको इन्जरी समयको दोस्रो मिनेटमा रोयलले टोटनहमको अग्रता दोब्बर पारेका थिए ।

५१औं मिनेटमा अल्भारेज र ५३औं मिनेटमा एर्लिङ हाल्यान्डको गोलमा सिटी खेलमा फर्किएको थियो । 

६५औं मिनेटमा महारेजको गोलमा सिटीले अग्रता लिएको थियो । ९०औं मिनेटमा महारेजले नै सिटीका लागि चौथो गोल गर्दै जित पक्का गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो