चैत्र १४, २०८२ शनिबार | ०८:५६:२०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

बार्सिलोनाको जितमा खुसी हुने मौका गुमाउदैनौँः जाभी

काठमाडौँ ।  इन्टर सिटीमाथि ४–३ को रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेपछि बार्सिलोनाका प्रशिक्षक जाभी हेर्नान्डेजले टोलीको जितमा खुसी हुने मौका नगुमाउने प्रतिक्रिया दिएका छन् ।

स्पेनिस महारथी बार्सिलोनाले बुधबार राति कोपा डेल रे को राउण्ड ३२मा इन्टर सिटीलाई हराउँदा अन्सु फातीले १०३औं मिनेटमा निर्णय गोल गरेका थिए । ३१ पटकको विजेता बार्सिलोनाले राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेकोे छ ।

जाभीले लालिगाअन्तर्गत एट्लेटिको मड्रिडविरुद्धको खेलअघि प्रर्दशन सुधार गर्नुपर्ने बताएका छन् । ‘खेल सुधार गर्न आवश्यक छ । हामीले धेरै नै नियन्त्रण गुमाएका छौँ । खेल दौरान हामी रोकिएनौं । यद्यपि रक्षापंक्ति कमजोर देखिँदा गोल धेरै बेहोर्याै,’ जाभीले खेलपछि भनेका छन् ।

‘हामीले खुसी हुने अवसर गुमाउनु हुन्न । समग्रमा खेल राम्रो थियो । तर, कहिले काहिँ रक्षापंक्तिको कमजोरी भइहाल्छ । लय राम्रो थियो, यद्यपी खेलमा हाबि हुन सकेनौँ । जितका लागि हामीले धेरै संघर्ष गर्यौँ । म धेरै खुसी छु । मैले बिचार गरे, कुन पक्षमा हाम्रो कमजोरी थियो,’ जाभीले थपे ।  

बार्सिलोनाले शुक्रबार हुने ‘ड्र’ माफर्त अन्तिम १६मा आफ्नो प्रतिद्धन्द्धी पाउने छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो