चैत्र ८, २०८२ आइतबार | ०१:४१:११
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

स्पेन र पोर्चुगलको जित

दोहा । स्पेनले विश्वकपअघिको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा एसियन टोली जोर्डनलाई ३-१ ले पराजित गरेको छ ।

अम्मान अन्तर्राष्ट्रिय रंगशालामा स्पेनले पहिलो हाफमा एक गोल गर्यो । १३ औं मिनेटमा मार्को एसेन्सियोको पासमा अन्सु फातीले गरेको गोलमा स्पेनले अग्रता लिएको थियो ।

५७औं मिनेटमा ’ मिडफिल्डर गाभीले स्पेनको अग्रता दोब्बर पारेका थिए । ८४औं मिनेटमा वैकल्पिक खेलाडी निको विलियम्सको अग्रता बढाएका थिए ।

इन्जुरी समयको दोस्रो मिनेटमा हम्जा अल दार्दोरले जोर्डनका लागि सान्त्वना गोल गरे ।

स्पेन नियमित कप्तान सर्जियो बुस्केट विना मैदानमा उत्रिएको थियो । विश्वकपको समूह इ मा रहेको स्पेनले मंसिर ७ गते कोस्टारिका विरुद्द आफ्नो पहिलो खेल खेल्दैछ । त्यसपछि स्पेनले मंसिर ११ गते जर्मनी र मंसिर १५ गते जापानको सामना गर्नेछ ।

त्यस्तै पोर्चुगलले नाइजेरियालाई ४-० ले हरायो । पेटको समस्याका कारण कप्तान क्रिस्टियानो रोनाल्डोलाई प्रशिक्षक सान्तोषले आराम दिएका थिए ।

पोर्चुगलको सहज जितमा ब्रुनो फर्नान्डेजले दुई तथा रामोस र मारियोले समान एक गोल गरे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो