फाल्गुन १७, २०८२ आइतबार | २३:४७:०६
मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता

युनाइटेडको अपराजित यात्रा कायमै

लन्डन । मार्कुस रासफोर्डले म्यानचेस्टर युनाइटेडका लागि एक सय गोल पूरा गरेको दिन इरिक टने हागको टोलीले इङलिस प्रिमियर लिगमा आइतबार वेस्ट हमलाई १-० ले हराएको छ ।

३८औं मिनेटमा रासफोर्डले गरेको गोल युनाइटेडको जितका लागि पर्याप्त बन्यो । यससँगै सन् २००९ मा वाइन रोनीपछि युनाइटेडका लागि एक सय गोल गर्ने रासफोर्ड पहिलो खेलाडी बनेका छन् ।

युनाइटेडले यस सिजनको सुरुआती केही खेलमा लगातार पराजित भएको थियो । त्यस्तै युनाइटेडले साविकको विजेता म्यानचेस्टर सिटीलाई ६-३ को नतिजा सुम्पिएको थियो ।

तर सबैखाले प्रतियोगिता गरि पछिल्लो आठ खेलमा भने युनाइटेडले अपराजित यात्रा कायम राखेको छ । युनाइटेड १२ खेलमा २३ अंकसहित पाँचौ स्थानमा छ । जुन चौथो स्थानको न्युक्यासल युनाइटेड भन्दा एक अंक कम हो । 

शीर्ष स्थानको आर्सनलको ३१, दोस्रो स्थानको सिटीको २९ र तेस्रो स्थानको टोटनहमको २६ अंक रहेको छ ।

 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||