चैत्र १०, २०८२ मंगलबार | १४:०५:५६
एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी

इटाली फाइनलमा, जर्मनी र इङल्यान्डले अंक बाँडे

बुडापेस्ट । जियाकोमो रसपाडोरी र फेड्रिको डिमार्कोको समान एक गोलमा इटाली सोमबार हंगेरीलाई २-० ले पराजित गर्दै लिग ए ग्रुप थ्री को विजेताको रुपमा  युइएफए नेसन्स लिगको फाइनलमा स्थान बनाएको छ ।

इटालीले ६ खेलमा तीन जित, दुई बराबरी र एक हारपछि ११ अंकसहित समूह विजेता बन्दा हंगेरीले समान खेलमा १० अंक जोड्यो । तेस्रो स्थानको जर्मनीको सात अंक रह्यो भने मात्र तीन अंक जोडेको चौथो स्थानको इङल्यान्ड लिग बी मा घटुवा भयो ।

 इटालीसँगको हारले हंगेरीले फाइनलमा स्थान बनाउने अवसर गुमायो । खेल अघि दोस्रो स्थानको इटालीको पाँच खेलमा आठ अंक थियो भने शीर्ष स्थानको हंगेरीको १० अंक थियो । त्यसैले इटालीविरुद्ध अंक बाँडे पनि हंगेरीले फाइनलको टिकट पक्का गर्ने थियो । 

 तर हारको नतिजाले इटाली, जर्मनी र इङल्यान्डजस्तो बलियो टोली रहेको यस समूहमा उत्कृष्ट प्रदर्शन गर्दै आएको हंगेरीको यात्रा अन्तिम खेलमा भने खल्लो बन्यो ।

कतार विश्वकप २०२२ का लागि छनोट हुन असफल भएको युरोपियन च्याम्पियनसिप २०२० को विजेता इटालीका लागि नेसन्स लिगको फाइनल यात्रालाई उपलब्धीको रुपमा लिइएको छ ।

यता  इङल्यान्ड जर्मनीसँग ३–३ को बराबरीमा रोकियो ।  इङल्यान्ड सन् १९९३ पछि लगातार ६ खेलमा जितविहिन बनेको यो पहिलो पटक हो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो