चैत्र १३, २०८२ शुक्रबार | ०२:४७:२६
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

रेलिगेशन सम्भावना टार्दै फ्रान्स

पेरिस । किलियन एमबाप्पे र ओलिभर जिरौउडको गोलमा फ्रान्सले बिहीबार अस्ट्रियालाई २-० ले निराश पार्दै युइएफए नेसन्स लिगको रेलिगेशन टार्ने सम्भावना बलियो पारेको छ ।

प्रमुख खेलाडीको चोटका कारण प्रशिक्षण प्रभावित बने पनि फ्रान्सले अस्ट्रियालाई हरायो । 

५६औं मिनेटमा एमबाप्पेको गोलमा फ्रान्सले अग्रता लिएको थियो । ६५औं मिनेटमा जिरौउडले फ्रान्सको अग्रता दोब्बर पारेका थिए । 

फ्रान्स चार खेलमा एक जित,दुई बराबरी र एक हारको नतिजासहित पाँच खेलमा पाँच अंकसहित लिग ए ग्रुप वानको तेस्रो स्थानमा छ । क्रोएसिया पाँच खेलमा १० अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको डेनमार्कको नौ अंक रहेको छ । चौथो स्थानको अस्ट्रियाको
चार अंक छ । 

बिहीबार नै सम्पन्न खेलमा क्रोएसियाले डेनमार्कलाई २-१ले हरायो ।

फ्रान्सले अन्तिम खेलका लागि आइतबार डेनमार्कको भ्रमण गर्नेछ भने सोही दिन क्रोएसियाले अस्ट्रियाविरुद्ध खेल्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो