चैत्र ५, २०८२ बिहीबार | ११:०७:१०
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

यु १५ टिमः १० खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए

काठमाडौं । प्रारम्भिक बन्द प्रशिक्षणमा रहेको यु १५ राष्ट्रिय महिला टिमबाट १० खेलाडी बाहिरिएका छन् ।

मुख्य प्रशिक्षक भगवती रानामगरले प्रशिषणमा रहेको ४० खेलाडीलाई ३० मा घटाएकी हुन् । टिमले हाल सातदोबाटोस्थित एन्फा मुख्यालयमा प्रशिक्षण गरिरहेको छ ।

टिमले बंगलादेशमा नोभेम्बर एकदेखि १२ सम्म हुने यु १५ साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउनेछ ।

प्रारम्भिक टिमः

गोलकिपरः राधिका ओली, सुजाता तामाङ, सानीमाया स्याङताङ

रक्षकः दीपा मगर, सन्जी थिङ, अन्जना पुनमगर, विपान स्नेही, रेणु लिम्बु, अमिषा विक, अमिता भुल, प्रेरणा डोल्मालामा, सीता रोकाया

मिडफिल्डरः रेबिका नेपाली, सिवानी स्नेही, मनिषा सेन, सुसिला केसी, सिम्रन राई, दिलमाया घिसिङ, यसोधा बोहरा, पुनम चेम्जोङ, निर्मला आचार्य, सविता मन्डल, भुमिका बुढाथोकी, पवन परियार

फरवार्डः समिक्षा मगर, दीपा रोकाया, वर्षा ओली, सेनु परियार, सुक्रिया मिया


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं