चैत्र १२, २०८२ बिहीबार | १६:०८:५३
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

ज्यान मार्ने धम्कीपछि विलियनले छाडे कोरिन्थियन्स

ब्रासिलिया । परिवारलाई ज्यान मार्ने धम्की आएपछि चेल्सी तथा आर्सनलका पूर्व खेलाडी विलियनले कोरिन्थियन्स छाडेका छन् । गत सिजन आर्सनलबाट कोरिन्थियन्स फर्किएका ३४ वर्षीय विङ्गरले ४५ खेलमा एक गोल गरेका थिए ।

ब्राजिलियन इन्टरनेसनल फुल्हममार्फत प्रिमियर लिगमा फर्किने चर्चा अहिले उत्कर्षमा छ । ‘विलियनले सम्झौता खारेज गर्न हामीसँग प्रस्ताव गरेका थिए,’ कोरन्थियन्सका अध्यक्ष ड्विलियो मोन्टेइरो एल्भेसले भने ।

‘उनलाई गुमाउनु पर्दा हामी दुःखी छौं,’ उनले भने, ‘सोचे जस्तो भएन । तर हामीले यहाँ जो खुशी हुन्छन्, उनीहरुलाई राख्नुपर्छ ।’

सन् २०१३ मा चेल्सी आएका विलियनले ३३९ खेलमा ६३ गोल गरेका थिए । सन् २०२१ मा आर्सनल पुगेका विलियनले ३७ खेलमा एक गोल मात्रै गर्न सकेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो