चैत्र १८, २०८२ बुधबार | १५:३०:१७
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

पिएसजीका लागि थप फरवार्ड खोज्दै गाल्टियर

पेरिस । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का मुख्य प्रशिक्षक क्रिस्टोफे गाल्टियरले ट्रान्सफर विन्डो बन्द हुनुअघि नयाँ फरवार्ड अनुबन्ध गर्ने मनसाय व्यक्त गरेका छन् ।

लिग वान च्याम्पियन रेइम्सका ह्युगो इकिटिकेलाई अनुबन्ध गरे पनि प्रभावशाली मिडफिल्डर एन्जल डी मारिया पिएसजीबाट युभेन्ट्स गएका थिए । यस्तै, अर्नाउड कालिमेउन्डो पनि रेनेससँग सम्झौता नजिक रहेको गाल्टियरले पुष्टि गरे ।

पिएसजीसँग अहिले फरवार्ड लाइनमा लियोनल मेसी, किलियन एमबाप्पे र नेइमारसँगै इकार्डी पनि छन् । गाल्टियरले पिएसजीमा इकार्डीको भविष्य अनिश्चित रहेको संकेत गरे । र, विश्वकपका कारण जटिल बनेको यो सिजनसँगै भविष्यका लागि गाल्टियर पिएसजीको अग्रपंङ्ति बलियो बनाउन चाहन्छन् ।

‘हामी क्लबमा थप फरवार्ड भित्र्याउन चाहन्छौं । यस सिजन हाम्रो निकै व्यस्त तालिका छ । यसैकारण क्लब नयाँ फरवार्डको खोजीमा छ,’ गाल्टियरले भने ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो