चैत्र १७, २०८२ मंगलबार | ०४:३६:३५
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

पोर्चुगलद्धारा रोनाल्डो फुकुवा 

लन्डन, (खेलाडी)- क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगलको राष्ट्रिय टोलीले फुकुवा गरेको छ । 

बुधबार आयरल्यान्डविरुद्ध २-१ को जित निकाल्दा दुवै गोल गरेका रोनाल्डोले जर्सी खोलेर खुसी मनाएका कारण पहेलो कार्ड बेहोरेका थिए । पहेलो कार्डसँगै एक खेलका लागि निलम्बनमा परेपछि रोनाल्डोलाई राष्ट्रिय टोलीले फुकुवा गरेको हो ।
 
राष्ट्रिय टोलीबाट फुकुवा भएपछि ३६ वर्षिय रोनाल्डोले शनिबार हंगेरीमा हुने २०२२ को विश्वकप आयोजक कतारविरुद्धको खेल पनि गुमाउने भएका छन् । 

राष्ट्रिय टोलीबाट फुकुवा भएसँगै म्यानचेस्टर युनाइटेडसँग प्रशिक्षणमा फर्कन क्वारेन्टिनका लागी समय पाएका रोनाल्डो अनुमान गरिएभन्दा चाडै इङ्ल्यान्ड फर्किने भएका छन् । 

प्रिमियर लिगमा रोनाल्डोले सेप्टेम्बर ११ मा हुने न्युक्यासल युनाइटेडविरुद्धको खेलबाट युनाइटेडका लागि दोस्रो पटक ‘डेब्यु’ गर्ने सम्भावना छ । 

यसअघि २००३ देखी २००९ सम्म ६ सिजन युनाइटेडमा बिताउँदा ८ मुख्य उपाधि चुमेका रोनाल्डो यसैहप्ता इटालियन क्लब युभेन्टसबाट दुई वर्षे सम्झौतामा फेरि युनाइटेड भित्रिएका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो