चैत्र १६, २०८२ सोमबार | १५:०६:२८
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

इन्टरको नजरमा डिबाला

मिलान । इन्टर मिलानका पूर्व स्ट्राइकर डिएगो मिलिटोले युभेन्टसका स्ट्राइकर पाबलो डिबालालाई भित्राउने अवसर नगुमाउन क्लबलाई सुझाएका छन् ।

युभेन्टस र डिबालाबीचको सम्झौता यसै साताबट अन्त्य हुँदैछ । इन्टर मिलानले डिबालालाई भित्राउने इच्छा देखाउँदै आएको छ ।

गत सिजन इन्टरको उपाधि रक्षा लक्ष्यले पूर्णता पाएन । त्यसैले सिमोनी इन्जाघी यस पटक उपाधि जित्ने लक्ष्य सार्थक पार्न बलियो टोली निर्माण बनाउन चाहन्छन । 

इन्टरले चेल्सीबाट रोमेलु लुकाकुलाई एक सिजन लोनमा ल्याउने पक्का गरिसकेको छ ।

डिबालाले युभेन्टसबाट दुई सय ९३ खेलमा एक सय १५ गोल गरेका छन् । यस क्रममा उनले चार पटक इटालियन सिरी ‘ए’ चार पटक कोपा इटालिया जित्नुका साथै २०१६-१७ सिजनमा च्याम्पियन्स लिगको फाइनल खेलेका थिए । 

मलिटोले सने २००९-१० को सिजनमा इन्टरबाट तेहेरो उपाधि जितेका थिए ।

‘सबैको नजरमा डिबाला हुनसक्छन्’, मिलिटोले भने, ‘इन्टरले पनि उनको अनुबन्धनलाई प्राथमिकतमा राख्दै यो अवसर खेर जान दिनु हुँदैन । टोलीको सफलतामा उनी प्रमुख पात्र बन्न सक्छन् ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो