चैत्र १५, २०८२ आइतबार | ०६:१३:३७
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

इन्जाघीले थप दुई वर्ष इन्टरको प्रशिक्षण सम्हाल्ने

रोम । इन्टर मिलानका मुख्य प्रशिक्षक सिमोन इन्जाघीले क्लबसँगको सम्झौता नविकरण गरेका छन् ।

इन्टरले इन्जाघीसँगको सम्झौता दुई वर्ष थप गरेको हो । नयाँ सम्झौताअनुसार इन्जाघीले सन् २०२४ को जुनसम्म क्लबको प्रशिक्षण सम्हाल्नेछन् ।

इन्जाघी सन् २०२१ मा एन्टोनियो कोन्टेको स्थानमा इन्टर भित्रिएका थिए । इन्टरले बुधबार प्रशिक्षकको सम्झौता नविकरण गरेको जनाएको हो ।

पछिल्लो सिजन इन्टरलाई इटालियन सिरी ‘ए’ को उपाधि दिलाउ नसके पनि इन्जाघीको नेतृत्वमा क्लबले सुपरकोपा इटालियना र कोपा इटालियाको उपाधि जितेको थियो । इन्टरले यी दुवै प्रतियोगिताको फाइनलमा युभेन्टसको चुनौती पन्छाएको थियो ।

गत सिजन एसी मिलानले लिगको उपाधि जित्दा इन्टर दोस्रो स्थानमा रहेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो