चैत्र १२, २०८२ बिहीबार | १४:३८:११
इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश निलम्बनका बावजुद चुनाव गर्ने तयारीमा एन्फा

डेम्बेले क्याम्प नोउमै बस्नेमा बार्सिलोना विश्वस्त

मड्रिड । ओसामाने डेम्बेलेले स्पेनिस ला लिगाको क्लब बार्सिलोना छोड्ने इच्छा व्यक्त गरे पनि क्लब भने उनलाई क्याम्प नोउमै राख्नेमा विश्वस्त देखिएको छ ।

बार्सिलोनाले डेम्बेलेलाई सन् २०१७ मा जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डबाट एक सय ५ मिलियन युरोमा अनुबन्धन गरेको थियो ।  डेम्बेलेसँगको पाँच वर्षको सम्झौता आगामी महिना अन्त्य हुँदैछ ।

बुन्डेसलिगा महारथी बायर्न म्युनिखसँगै इङलिस प्रिमियर लिगको क्लब चेल्सीले डेम्बेलेलाई अनुबन्धन गर्न इच्छा देखाउँदै आएका छन् ।

बार्सिलोनाका अध्यक्ष जोन लापोर्ता भने डेम्बेलेले क्याम्प नोउमै रोख्नेमा विश्वस्त देखिएका छन् ।

‘उनी हामीसँगै बस्न चाहन्छन् तर अन्य क्लबले गरेको आकर्षक प्रस्तावबाट भने उनी प्रभावित भए जस्तो लाग्छ । हामी यस सिजनको अन्त्य अघि नै डेम्बेलेलाई सम्झौता नविकरणको प्रस्ताव गर्नेछौ । उनी टोलीका महत्वपूर्ण खेलाडी हुन् । प्रशिक्षक जाभीसँगै स्ट्राइकर पिरे इमरिक औबामयाङको आगमनले टोली स्वभाविक लयमा फर्कदै छ । त्यसैले हामी टोलीको मुख्य खेलाडीलाई जान दिन चाहादैनौ । यद्धपी डेम्बेले अन्यत्र जान चाहेको खण्डमा भने हामी उनको निर्णयको पनि सम्मान गर्छौ ।’

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो