काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकका लागि तीन उपाध्यक्ष र एक सदस्यले माग गरेका छन् ।
एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, कृष्णबहादुर थापा र वीरबहादुर खड्कासहित केन्द्रिय सदस्य दावा लामाले खेलाडी र प्रशिक्षकबीच उत्पन्न विवादको निर्णयका लागि तत्काल कार्यसमितिको बैठक बस्नुपर्ने माग गरेका हुन्।
‘एसियन कप छनोट चरणको तयारीमा रहेका राष्ट्रिय फुटबल टिमका खेलाडीहरु र मुख्य प्रशिक्षक बीच उत्पन्न विवाद अत्यन्त संवेदनशिल विषय भएकोले तत्काल बैठक बसी निर्णय गर्नु पर्ने भएको हुँदा अखिल नेपाल फुटबल संघको केन्द्रीय कार्यसमितिको बैठक यधासिघ्र बस्न अनुरोध गर्दछौं,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
