चैत्र १४, २०८२ शनिबार | ०६:३६:२८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

राष्ट्रिय महिला लिग: धनगढीले पुलिसलाई हराउदा आर्मीकाे सहज जित

काठमाडौं । धनगढी उपमहानगरपालिकाले मंगलबार राष्ट्रिय महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लबमाथि ३-२ को  जित निकालेको छ ।

चितवनको भरतपुरस्थित सारदा माविको खेल मैदानमा सम्पन्न सातौं चरणको पहिलो खेलमा धनगढीलाई जित दिलाउन चन्द्रा भण्डारीले दुई र विर्सना चौधरीले एक गोल गरिन् ।

खेलको ५५औं मिनेटमा चन्द्राको गोलबाट धनगढीले अग्रता लिएको थियो । ६५औं मिनेटमा चन्द्राले नै धनगढीको अग्रता दोब्बर पारिन्।

७३औं मिनेटमा रेखाको गोलबाट पुलिस खेलमा फर्कियो । तर, ८२औं मिनेटमा विर्सनाले धनगढीका लागि तेस्राे गोल गर्दै खेल ३–१ ले अघि बढाइन् । ८८औं मिनेटमा रेखाले पुलिसका लागि दोस्रो गोल गरे पनि टाेलीकाे हार टार्न सकिनन् ।

यस्तै, मंगलबारै भएको अर्को खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले चन्द्रपुर नगरपालिकालाई ५–० ले हराएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो