फाल्गुन ११, २०८२ सोमबार | ०८:०४:३३
एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी इङ्ल्याण्डविरुद्ध श्रीलंका फेरि पराजित दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा

मेसी अर्जेन्टिनी टोली बाहिर

ब्युनस आयर्स । अर्जेन्टिनाले सन् २०२२ को कतार विश्वकप छनोटअन्तर्गत चिली र कोलम्बियाविरुद्धको खेलका लागि स्ट्राइकर लियोनल मेसीलाई बाहिर राख्दै टोलीको घोषणा गरेको छ । 

प्रशिक्षक लियोनल स्कोलानीले कोभिड १९ संक्रमणमबाट निको भएर फर्किए पनि मेसी  पछिल्लो एक महिनादेखी मैदान बाहिर रहेकाले टोलीमा  समावेश नगरिएको बताएका छन् ।

पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर मेसी पछिल्लो एक महिनादेखी मैदानमा फर्किएका छैनन् । उनले पछिल्लो पटक डिसेम्बर २२ मा लिग वानमा लोरियन्टविरुद्धको खेल खेलेका थिए । 

कोभिड १९ संक्रमणबाट मुक्त भएसँगै मेसी लिग वान अन्तर्गत जनवरी नौ मा मैदान फर्कने तयारी गरे पनि पिएसजीले अन्तिम समयमा आएर उनलाई टोलीमा समावेश गरेन । 

ब्राजिलसँगै अर्जेन्टिनाले दक्षिण अमेरिबाबाट कतार विश्वकप २०२२ मा आफ्नो स्थान पक्का गरिसकेको छ ।

अर्जेन्टिनाले विश्वकप अन्तर्गत बिहीबार चिलीको भ्रमण गर्नेछ भने त्यसको पाँच दिनपछि कोलम्बियालाई अतिथ्य गर्नेछ ।

 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||