चैत्र १८, २०८२ बुधबार | १५:०९:५९
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

माघमा बाघ हुन खोजेको सकिएन: प्रशिक्षक मिश्र

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको रेलिगेसन जोनमा संघर्षरत फ्रेन्ड्स क्लबका मुख्य प्रशिक्षकले माघमा बाघ हुन खोजे पनि नसेको बताएका छन् । लिगको नवौं चरणअन्तर्गत त्रिभुवन आर्मी क्लबसँग ३–१ गोलको नतिजामा पराजित भएपछिको पत्रकार सम्मलेनमा बोल्दै प्रशिक्षक मिश्रले फ्रेन्ड्स कठिन अवस्थामा पुगेको प्रतिक्रिया दिए ।

‘माघमा बाघ हुने भने पनि आज (आर्मीविरुद्ध) सकिएन,’ प्रशिक्षक मिश्रले भने, ‘अझै पनि आशा मरेको छैन । फुटबल हो, अन्तिमसम्म सम्भावना हुन्छ । अब अरू टोलीको पनि नतिजामा भरपर्नु पर्ने भयो ।’

नवौं चरणसम्म पनि एउटै खेल नजित्नु फ्रेन्ड्सका लागि दुभाग्य भएको प्रशिक्षक मिश्रले बताए ।


‘एउटै खेल नजित्नु दुर्भाग्य भयो,  तीन खेलमा बराबरी भयो भाग्यले साथ दिएन,’ उनले भने, ‘अर्को खेलमा ब्रिगेड ब्वाइज क्ल्बसँग खेल्दैछौं, त्यो खेल पनि हार्यौं भने हामी बच्दैनौं ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो