चैत्र १८, २०८२ बुधबार | १६:२६:३६
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै

आर्मी २-० ले अघि

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार फ्रेन्ड्स क्लबविरुद्ध त्रिभुवन आर्मीले पहिलो हाफमा २-० को अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा जगजित श्रेष्ठले गरेको गोलबाट आर्मीले अग्रता बनायो ।

१० औं मिनेटमा जगजित श्रेष्ठले पेनाल्टी एरियाको बायाँतर्फबाट गरेको प्रहार फ्रेन्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले जज गर्न नसक्दा आर्मीले अग्रता बनाएको थियो ।

४५औं मिनेटमा दिनेस हेम्जनले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाए । दिनेसले दायाँतर्फबाट जर्जप्रिन्सले उपलब्ध गराएको बलमा ‘वान टच’ गोल गरे ।

२५औं मिनेटमा जर्जप्रिन्स कार्कीले १८ यार्ड बक्स बाहिरबाट गरेको  प्रहारलाई फ्रेन्ड्सका गोलकिपर राहुलले सहजै जोगाए ।

२६औं मिनेटमा बक्सभित्र प्रिजेन तामाङले ढिलो गर्र्दा फ्रेन्ड्सले बराबरीको सुनौलो मौका खेर फाल्यो ।

३०औं मिनेटमा फ्रेन्ड्सका जोमौल एन्टोनीले बक्सबाहिरबाट गरेको सशक्त प्रहार बार नजिकैबाट बाहिरियो ।

३४औं मिनेटमा स्यामबाबु क्याप्छाकीको क्रसमा रोनेल एन्टोली पल ले ६ यार्डबक्सबाट गरेको हेडर आर्मीका गोलकिपर विकेस कुथुले क्लियर गरे । सोही रिबाउन्डमा जोमौल एन्थोनीले गरेको प्रहार पुनः विकेसले विफल पारे ।

३८औं मिनेटमा दिनेसले १८ यार्ड बक्सबाट गरेको प्रहार डिफ्लेक्ट हुदै बाहिरियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो