चैत्र १४, २०८२ शनिबार | ०६:१५:४३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

कोभिडबाट रिकभर हुन सोचेभन्दा धेरै समय लाग्यो: मेसी

पेरिस । अर्जेन्टिनी स्टार लियोनल मेसीले कोभिड १९ बाट रिकभर हुन आफूले सोचेभन्दा बढी समय लागेको बताएका छन् ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर अर्जेन्टिना जाँदा जनवरी ३ मा कोभिड संक्रमित भएका थिए । यसैकारण मेसीलाई कप डी फ्रान्सअन्तर्गत भेनेसविरुद्धको खेल गुमाएका थिए ।

यद्यपि, सात पटकका बालोन डी ओर विजेता मेसी गत साता कोभिड परीक्षणको रिर्पोट नेगेटिभ आएको थियो र लिग वान अन्तर्गत लियोनविरुद्धको खेलमा मैदान फर्किने तयारीमा छन् ।

‘सबैलाई जानकारी भएझैँ म कोभिड संक्रमित भएको थिए । यस दौरान मलाई सम्झनुहुने सम्पूर्णमा धन्यवाद,’ मेसीले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा लेखेका छन्, ‘कोभिडबाट रिकभर हुन मैले सोचेको भन्दा धेरै समय लाग्यो । तर, अहिले म यसबाट पूर्ण स्वस्थ भइसकेको छु । र, मैदान फर्किनका लागि उत्साहित छु ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो