चैत्र ८, २०८२ आइतबार | ०१:३७:२४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

मिलान क्वार्टरफाइनलमा

मिलान । अतिरिक्त समयमा दुई गोल गर्दै एसी मिलान बिहीबार जिनोवालाई ३-१ ले पराजित गर्दै कोपा इटालियाको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

१७औं मिनेटमा लियो ओस्टिगार्डले गरेको गोलमा जिनोवाले अग्रता लिएको थियो । ७४औं मिनेटमा ओलिभर जिरौउडले गोल गर्दै मिलानलाई खेलमा फर्काएका थिए ।  निर्धारित समय १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

एक सय दुई मिनेटमा राफेल लियोले गरेको गोलमा मिलानले अग्रता लियो । त्यसको १० मिनेटपछि सेल्समेकरले मिलानका लागि तेस्रो गोल गरे ।

सन् १९९१-९२ को सिजनमा कोपा इटालियाको क्वार्टरफाइनल प्रवेश गरेको जिनोवा त्यसपछि भने अन्तिम १६ भन्दा अघि बढ्न सकेको छैन ।
 

मिलान भने कोपा इटालियाको क्वार्टरफाइनल प्रवेश गरेको यो लगातार १३औं पटक हो । मिलानले इटालियन सिरी ‘ए’ मा सोमबार सान सिरोमा स्पेजियालाई आतिथ्य गर्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो