चैत्र १४, २०८२ शनिबार | २२:२८:५०
हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ?

राग्निकलाई समय दिनुपर्छ: रोनाल्डो

लन्डन । म्यानचेस्टर युनाइटेडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले क्लबका अन्तरिम प्रशिक्षक राफ्ल राग्निकको समर्थन गरेका छन् ।

इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार हुने एस्टन भिल्लाविरुद्धको खेलअघि स्काई स्पोर्ट्ससँगको अन्तर्वार्तामा रोनाल्डोले खराब समयबाट गुज्रिरहेका प्रशिक्षकलाई समय दिनुपर्ने बताएका हुन् ।

रोनाल्डोलाई अन्तर्वार्तामा जारी सिजन युनाइटेडको भाग्य, राग्निकको नियुक्तीसँगै उनको अपेक्षाबारे प्रश्न सोधिएको थियो ।

‘उनी (राग्निक) ओल्ड ट्राफोर्डसँगै धेरै कुरा परिवर्तन गरेका छन्,’ रोनाल्डोले भने, ‘तर, उनलाई आफ्नो रणनीति खेलाडीमा लागू गर्न समय लाग्छ ।’

‘समय लाग्छ, तर मलाई विश्वास छ उनले आफ्नो जिम्मेवारी पूरा गर्नेछन्,’ उनले भने, ‘उत्कृष्ट फुटबल खेलिरहेका छैनौं भन्ने हामीलाई थाहा छ, तर हामीले सुधार गर्नुपर्ने धेरै पक्ष छन् ।’

राग्निकको आगमनसँगै युनाइटेडमा खेलाडीको मनोबल, संस्कार र पद्दतिमा सुधार भएको रोनाल्डोले बताए ।

ओले गनर सोल्सायरको बर्खास्तीपछि माइकल क्यारिक अन्तरिम प्रशिक्षक बनेको र त्यसपछि पुन: राग्निक नियुक्त हुँदा धेरै परिवर्तनले पनि टोलीमा समस्या उत्पन्न भएको रोनाल्डोले बताएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो