पुस २६, २०८२ आइतबार | १७:३६:११
एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज भारत र न्युजिल्यान्डबीचको एकदिवसीय शृंखला आजबाट म्यानचेष्टर सिटीको १० गोल इन्ट्रा टिपटो फुटसल प्रतियोगिता सम्पन्न इजिप्ट र नाइजेरिया सेमिफाइनलमा केभिआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया च्याम्पियन न्यु डायमण्ड च्याम्पियन साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा एन्फा महासचिव राई प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा उदयपुरबाट सिफारिस पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका स्पेनिस सुपर कपको फाइनल आज भारत र न्युजिल्यान्डबीचको एकदिवसीय शृंखला आजबाट म्यानचेष्टर सिटीको १० गोल इन्ट्रा टिपटो फुटसल प्रतियोगिता सम्पन्न इजिप्ट र नाइजेरिया सेमिफाइनलमा केभिआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया च्याम्पियन न्यु डायमण्ड च्याम्पियन साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा

म्यानचेष्टर सिटीको १० गोल

काठमाडौं । म्यानचेष्टर सिटीले एफए कपमा गोलको वर्षा गरेको छ । शनिबार भएको तेस्रो चरणको खेलमा सिटीले इङ्ल्यान्डको लिग वान टिम एक्सटर सिटीलाई १०–१ ले हरायो ।

सिटीले यही खेलबाट एन्टोनी सेमेन्योलाई डेब्यु गराएको छ । उनले ५४औं मिनेटमा एक गोल पनि गरे । २६ वर्षीय घानाका खेलाडीले यसअघि बर्नामाउथमा थिए ।

यसअघि सिटीको जितमा रिको लेविसले दुई गोल गर्दा म्याक्स एलेन, रोड्री, तिजानी रेइजेन्डर्स, निको ओरेली र रायन म्याकआइडूले समान एक गोल गरेका थिए । टोलीले दुई गोल आत्माघाति उपहार पायो ।

राति नै भएको अर्काे खेलमा चेल्सीले पनि सानदार जित निकाल्यो । उसले चार्लटन एथ्लेटिकलाई ५–१ ले हराएको हो ।

सिटीले बुधबार राति न्युक्यासल युनाइटेडविरुद्ध खेल्दैछ । 
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||