पुस २८, २०८२ मंगलबार | ०४:५७:३८
पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने सिन्धुपाल्चोक जिल्ला फुटबल कार्यालयमा तालाबन्दी राइजिङ स्टार यु-१२ क्रिकेट माघ १ गते देखि विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी

पाकिस्तानलाई अवसर, दबाबमा श्रीलंका

काठमाडौं । घरेलु टोली श्रीलंका र पाकिस्तानबीचको तेस्रोे ट्वान्टी २० शृंखला आज हुँदैछ । खेल नेपाली समयअनुसार राति सवाँ ७ बजे श्रीलंकाको धनबुल्लामा हुनेछ ।

खेलअघि वर्षाको पनि डर छ । यसअघि दोस्रो खेल वर्षाकै कारण हुन सकेन । त्यसअघि भएको पहिलो खल पाकिस्तानले ६ विकेटले जितेको थियो । अन्तिम खेल पनि नभएको अवस्थामा पाकिस्तान शृंखला १–० ले जित्नेछ ।

त्यसैले पनि घरेलु टोली आजको खेल जित्नै पर्ने दबाबमा छ । घरेलु टोलीलाई मौसमको पनि उस्तै डर छ । धनबुल्लाको मौसम अझै प्रतिकूल नरहेको बताइएको छ ।

यता, पहिलो खेलमा ब्याटिङ नचल्दा श्रीलंका दबाबमा आएको थियो । सुरुमा ब्याटिङ गरेको श्रीलंका १९.२ ओभरमा अल आउट हुँदा मात्र १२८ रन बनाएको थियो । प्रत्युत्तरमा पाकिस्तानले मात्र ४ विकेट गुमाएर जित निकालेको थियो । 
 


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||