काठमाडौं । नटिंघम फरेस्टले इंङ्लिस प्रिमियर लिगमा वेष्टहमलाई २–१ ले हराएको छ । भ्रमणकारी टोली फरेष्टको जितमा निकोलास डोमिनगुइज र मोर्गन गिब्स ह्वाइटले गोल गरेका थिए ।
फरेस्ट २१ अंकमा १७ औं स्थानमा छ । खराव लयमा रहेको वेस्टहम भने १४ अंकमा १८ औं स्थानमा रहेको छ ।
लन्डन स्टेडियममा भएको खेलको ८९ औं मिनेटमा मोर्गनले विजयी गोल गरेका थिए । उनले पेनाल्टीमा गोल गरेका हुन् । यसअघि खेलमा मुरिओले १३औं मिनेटमा घरेलु टोली वेष्टहमलाई अग्रता दिलाएका थिए । निकोलासले ५५औं मिनेटमा बराबरी गोल फर्काएका हुन् ।
फरेष्टले आफ्नो पछिल्लो पाँच खेलमा पहिलो जित निकालेको हो । यता, वेस्टहम पछिल्ला दस खेलमा जितहीन छ । उसमाथि रेलिगेसन दबाब बढ्दै गएको छ ।
भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
