पुस २२, २०८२ बुधबार | १९:०१:०५
पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षको उत्कृष्ट प्रशिक्षक एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: पारा एथलेट सम्मानको अवार्ड प्रभा आङदम्बेलाई तेक्वान्दोका तुलसीकुमार गुरुङ स्पेसल अवार्डबाट सम्मानित बंगलादेशका मोहम्मद हसन उल्लाह खानले जिते एसियन स्पोर्ट्स जर्नलिष्टको अवार्ड युवा खेलाडीको अवार्ड क्रिकेटकी पुजा महतोलाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: खो–खोको महिला र पुरुष टिमले जित्यो टिम अफ दी इयर अवार्ड एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज आइभरीकोस्ट क्वाटरफाइनलमा फरेस्टले वेष्टहमलाई हरायो एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा पारा तेक्वान्दोका कविराज नेगी लामा वर्षको उत्कृष्ट प्रशिक्षक एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: पारा एथलेट सम्मानको अवार्ड प्रभा आङदम्बेलाई तेक्वान्दोका तुलसीकुमार गुरुङ स्पेसल अवार्डबाट सम्मानित बंगलादेशका मोहम्मद हसन उल्लाह खानले जिते एसियन स्पोर्ट्स जर्नलिष्टको अवार्ड युवा खेलाडीको अवार्ड क्रिकेटकी पुजा महतोलाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: खो–खोको महिला र पुरुष टिमले जित्यो टिम अफ दी इयर अवार्ड एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज आइभरीकोस्ट क्वाटरफाइनलमा फरेस्टले वेष्टहमलाई हरायो एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

इजिप्ट र नाइजेरिया अन्तिम आठमा

काठमाडौँ । इजिप्ट र नाइजेरिया अफ्रिकी कप अफ नेसन्सको अन्तिम आठमा प्रवेश गरेको छ ।  

सोमबार इजिप्टले बेनिनलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइलन यात्रा तय गरेको हो ।

भिक्टर ओसमनको दुई गोल सहयोगमा नाइजेरियाले मोजाम्बिकलाई ४–० ले हराउदै अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

इजिप्ट प्रतियोगिताकै इतिहासको सबैभन्दा सफल टिम रहेको छ ।  उसले कीर्तिमान सात पटक उपाधि जितेको छ । तर सन् २०१० यता इजिप्ट च्याम्पियन भएको छैन् ।

मोजाम्बिक भने प्रतियोगिताकै इतिहासमा पहिलो पटक नकआउट चरणको अनुभव बटुलेर घर फर्किनेछ ।

अहिलेसम्म माली, सेनेल, क्यामरुन र आयोजक मोरक्को अन्तिम आठमा पुगिसकेको छन् । 


भिडियो
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA