कार्तिक २७, २०८२ बिहीबार | १२:३८:१४
नेपाल आइपुगे इङ्लिस अलराउन्डर बेन चार्ल्सवर्थ भारतका प्रियाङ्क कर्णाली याक्समा म्यानचेस्टर युनाइटेडको विजयी यात्रा जारी बंगलादेशको सामना गर्दै नेपाल ड्यानियल डाउथवेट पोखरामा अनुबन्ध ललितपुरविरुद्ध पोखराको सहज जित काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल हैरान्सले गाईघाटसँग खेल्यो बराबरी सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो नेपाल आइपुगे इङ्लिस अलराउन्डर बेन चार्ल्सवर्थ भारतका प्रियाङ्क कर्णाली याक्समा म्यानचेस्टर युनाइटेडको विजयी यात्रा जारी बंगलादेशको सामना गर्दै नेपाल ड्यानियल डाउथवेट पोखरामा अनुबन्ध ललितपुरविरुद्ध पोखराको सहज जित काठमाडौंसँग जोडियो जाम्बोरी नेपाल हैरान्सले गाईघाटसँग खेल्यो बराबरी सुदूरपश्चिमलाई डाबर नेपालको साथ मधेशलाई हराउँदै कर्णाली शीर्ष स्थानमा उक्लियो

हैरान्सले गाईघाटसँग खेल्यो बराबरी

काठमाडौं । एन्फा प्रेसिडेन्ट लिगमा हैरान्स क्लबले गाईघाट फुटबल क्लबमाथि २-२ को बराबरी खेलेको छ ।

बुधबार प्रतियोगिताको आठौं दिन मकवानपुरको हेटौडास्थित गौरिटार रंगशालामा सम्पन्न खेलमा इन्जुरी समयको गोलमा हैरान्स हारबाट जोगिएको हो ।

अंकतालिकाको पुछारमा रहेको गाईघाटका लागि पहिलो हाफमा सुदीप श्रेष्ठ र विश्वास श्रेष्ठले गोल गरेका थिए ।

निर्धारित समय सकिन ९ मिनेट बाँकी छँदा अनिश महर्जनले एक गोल फर्काएका थिए । त्यसपछि अनिशले नै इन्जुरी समयमा बराबरी गरेका थिए ।

हैरान्स तीन खेलमा चार अंक बटुल्दै तेस्रो स्थानमा छ । समान खेलमा मात्र एक अंक जोडेको गाईघाट यो खेलअघि नै सेमिफाइनल समीकरणबाट बाहिरिसकेको थियो ।
 


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder