कार्तिक २६, २०८२ बुधबार | ११:५६:३०
निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने यामल स्पेनिस राष्ट्रिय टोलीबाट बाहिर आगामी फिफा विश्वकप खेलेर संन्यास लिने मनासयमा रोनाल्डो श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित चित्लाङलाई हराउँदै लालिगुँरास राष्ट्रिय लिगमा छनोट चितवनमा मानन्धर, श्रेष्ठ र गुरुङ सम्मानित आइआइएमएस कलेज काठमाडौं गोर्खाजको अफिसियल एजुकेसनल पार्टनर याङ्गो लुम्बिनी लायन्सको मुख्य प्रायोजक चितवनको ‘आइकोनिक खेलाडी’ मा सौगात ढकाल सुमित महर्जनले लुम्बिनीबाट एनपिएल खेल्ने, बाहिरिए विवेक यादव निको विलियम्सले फिफा विश्वकप छनोटका दुई खेल गुमाउने यामल स्पेनिस राष्ट्रिय टोलीबाट बाहिर आगामी फिफा विश्वकप खेलेर संन्यास लिने मनासयमा रोनाल्डो श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित चित्लाङलाई हराउँदै लालिगुँरास राष्ट्रिय लिगमा छनोट चितवनमा मानन्धर, श्रेष्ठ र गुरुङ सम्मानित आइआइएमएस कलेज काठमाडौं गोर्खाजको अफिसियल एजुकेसनल पार्टनर याङ्गो लुम्बिनी लायन्सको मुख्य प्रायोजक चितवनको ‘आइकोनिक खेलाडी’ मा सौगात ढकाल सुमित महर्जनले लुम्बिनीबाट एनपिएल खेल्ने, बाहिरिए विवेक यादव

यामल स्पेनिस राष्ट्रिय टोलीबाट बाहिर

काठमाडौं ।  स्पेनिस स्टार लामिन यामलले विश्वकप छनोटका दुई खेल गुमाउने भएका छन् । प्युबल्जिया (काछ‌) को उपचार गराएको थाहा पाएपछि मंगलबार यामललाई टोलीबाट बाहिर राखिएको थियो ।

बार्सिलोनाले राष्ट्रिय टोलीका कर्मचारीलाई सुचना नदिइ सोमबार यामलको उपचार गराएको बताइएको छ । यामल स्पेनिस ला लिगा अन्तर्गत सेल्ट भिगोविरुद्धको खेलमा घाइते भएका थिए ।

बार्सिलोनाले यामलको चोट लुकाएको भन्दै स्पेनिस फुटबल महासंघले आश्चर्य र चिन्ता व्यक्त गरेको छ ।

स्पेनले नोभेम्बर १५ मा जर्जिया र १८ मा टर्कीको सामना गर्दैछ ।


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder