कार्तिक २५, २०८२ मंगलबार | ०९:०४:३२
ट्रेनिङ ग्राउण्डले जित्यो महिला बास्केटबलको उपाधि सुमन कुलुङले ट्रान्सलानटाउ रेसमा सहभागिता जनाउने बेन्जामिन सेस्कोले विश्वकप छनोटका दुई खेल गुमाउने एनपिएल यसपाली फ्लडलाइटमा टाइगर्सलाई हराउँदै काँक्रे बिहार सेमिफाइनलमा, राष्ट्रिय लिगमा छनोट हिक्मत महरा बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ फुटबल टोलीको बिदाइ अफगानिस्तनका पूर्व कप्तान गुल्बदिन नइब लुम्बिनीमा अनुबन्ध काठमान्डौंलाई केआइइसीको साथ नव जन जागृतिले गाईघाटलाई हरायो ट्रेनिङ ग्राउण्डले जित्यो महिला बास्केटबलको उपाधि सुमन कुलुङले ट्रान्सलानटाउ रेसमा सहभागिता जनाउने बेन्जामिन सेस्कोले विश्वकप छनोटका दुई खेल गुमाउने एनपिएल यसपाली फ्लडलाइटमा टाइगर्सलाई हराउँदै काँक्रे बिहार सेमिफाइनलमा, राष्ट्रिय लिगमा छनोट हिक्मत महरा बने सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ फुटबल टोलीको बिदाइ अफगानिस्तनका पूर्व कप्तान गुल्बदिन नइब लुम्बिनीमा अनुबन्ध काठमान्डौंलाई केआइइसीको साथ नव जन जागृतिले गाईघाटलाई हरायो

बेन्जामिन सेस्कोले विश्वकप छनोटका दुई खेल गुमाउने

काठमाडौं । म्यानचेस्टर युनाइटेडका स्लोभेनियन स्ट्राइकर बेन्जामिन सेस्कोले विश्वकप छनोटका दुई खेल गुमाउने भएका छन् ।

शनिबार प्रिमियर लिगमा टोटनहम हटस्परसँग खेल्दा सेस्को घाइते भएका थिए । उनको घुँडामा चोट लागेको थियो ।

चोटका कारण सेस्कोले ५९औं मिनेटमा मैदान छाडेका थिए । उनको स्थान नौसैर मजरौईले लिएका थिए ।

युनाइटेडले भने सेस्कोको चोट गम्भीर नरहेको बताएको छ ।

स्लोभेनियाले शनिबार कोसोभोको सामना गर्नेछ । यस्तै टोलीले नोभेम्बर १८ मा स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ ।

तीन अंकसहित समूह ‘बी’ मा तेस्रो स्थानमा रहेको टोली स्विट्जरल्यान्ड (१०) र कोसोभो (सात) भन्दा पछि छ। स्विडेनको एक अंक छ।


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder