काठमाडौं । जेनजी समूह ‘नेपाल जेनजी फ्रन्ट’ले नेपाली फुटबलको नियामक निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वको राजीनामा माग गरेको छ ।
मंगलबार जेनजी फ्रन्टले विज्ञप्तिमार्फत एन्फा नेतृत्वले तत्काल राजीनामा दिनुपर्ने माग गरेको हो ।
लिग गर्नका लागि मन्त्री बब्लु गुप्तासँग शुक्रबार एन्फाले प्रतिबद्धता जनाएको थियो । चार दिनपछि मंगलबार (हिजो) एन्फाले शीर्ष डिभिजन क्लबहरुसँगको बैठकबाट यो वर्ष लिग नहुने निश्कर्ष निकाल्यो ।
एन्फाले विगत तीन वर्षदेखि हुन नसकेको लिग अर्को वर्ष पुस ३ गते हुने बताएको छ । एन्फाले यो वर्ष लिग नगर्ने निर्णय गरेपछि फुटबलका सरोकारवालाहरुमा नैराश्य छाएको छ । खेलाडीहरु आक्रोषित भएका छन् । यही माहोलबीच जेनजी फ्रन्टले एन्फा नेतृत्वको राजीनामा माग गरेको हो ।

भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
