कार्तिक १८, २०८२ मंगलबार | १८:३३:०४
महिला बास्केटबल बुधबारबाट हुने युवा तथा खेलकुद मन्त्रालयको सुधार कार्ययोजना सार्वजनिक एभरेष्ट महिला भलिबल लिगका बाँकी खेल काठमाडौंमा हुने इसाकले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने इङ्लिस विकेटकिपर जोहन सिम्पसनले काठमान्डौंबाट खेल्ने काठमाडौंको ‘ट्यालेन्ट हन्ट’ बुधबार हुने अल हिलालको विजयी यात्रा जारी बराबरीमा रोकिए एभरटन र सन्डरल्यान्ड लाजियोको सहज जित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता महिला बास्केटबल बुधबारबाट हुने युवा तथा खेलकुद मन्त्रालयको सुधार कार्ययोजना सार्वजनिक एभरेष्ट महिला भलिबल लिगका बाँकी खेल काठमाडौंमा हुने इसाकले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने इङ्लिस विकेटकिपर जोहन सिम्पसनले काठमान्डौंबाट खेल्ने काठमाडौंको ‘ट्यालेन्ट हन्ट’ बुधबार हुने अल हिलालको विजयी यात्रा जारी बराबरीमा रोकिए एभरटन र सन्डरल्यान्ड लाजियोको सहज जित हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता

इसाकले रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने

काठमाडौं । इङ्लिस क्लब लिभरपुरका स्विडस स्ट्राइकर एलेक्सजेन्डर इसाकले युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियाल मड्रिडविरुद्धको खेल पनि गुमाउने भएका छन् ।

इसाक च्याम्पियन्स लिग अन्तर्गत अक्टोबर २२ मा भएको इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्धको खेलमा घाइते भएका थिए । उनको मांसपेशीमा चोट लागेको छ।

त्यसयता उनले तीन खेल गुमाइसकेका छन् । यसैगरी गोलकिपर एलिसन ब्रेकर र रक्षक जेरेमी फ्रिमपोङ पनि रियालविरुद्धको खेलमा उपलब्ध हुने छैनन् ।

लिभरपुलले मंगलबार  घरेलु मैदान एनफिल्डमा रियालसँग प्रतिस्पर्धा गर्दैछ ।

जारी लिगमा लिभरपुल तीन खेलमा दुई जित र एक हारको नतिजासहित ६ अंकका साथ १०औं स्थानमा छ । तीन खेलमा जित दर्ता गरेको रियाल ९ अंकका साथ पाँचौं स्थानमा छ । 


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA