काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नेपाली खेलकुदको प्रवद्र्धन र बीमा सचेतना विस्तार गर्ने उद्देश्यका साथ फ्रेन्चाइज क्रिकेट टोली चितवन राइनोजसँग सह-प्रायोजनमा सम्झौता गरेको छ ।
सोमबार सम्झौता पत्रमा हिमालयन एभरेष्टकी प्रमुख कार्यकारी अधिकृत(सिइओ) अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष तथा प्रबन्ध निर्देशक श्री आयुष न्यौपानेले हस्ताक्षर गरे ।
हिमालयन एभरेष्टले यो साझेदारीलाई खेल क्षेत्रमा जोखिम व्यवस्थापनको नयाँ दृष्टिकोणका रूपमा लिएको छ । खेल क्षेत्रमा विविध जोखिम रहने भएकाले, यस विषयमा हिमालयन एभरेष्टले विशेष ध्यान दिएको श्रेष्ठले बताइन् ।
यो सहकार्यबाट खेलकुद क्षेत्रको विकाससँगै खेलाडीहरूको सुरक्षाप्रति जागरूकता बढाउने अपेक्षा गरिएको छ ।
भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
