कार्तिक १८, २०८२ मंगलबार | ०१:१६:३१
हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड र चितवन राइनोजबीच सम्झौता सुदूरपश्चिमले भित्र्यायो अस्ट्रेलियन ब्याटर जोश ब्राउन अमेरिकाको विजयी यात्रा जारी चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित राष्ट्रिय लिग पुस ९ गतेबाट, यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख पाउने एनपिएललाई एक्स स्टेपको साथ साउथह्याम्पटनको प्रशिक्षक विल स्टिल बर्खास्त रोमाविरुद्ध मिलानको साँघुरो जित बार्सिलोनाले एल्चलाई हरायो

चर्च ब्वाइजविरुद्ध पुलिसको शानदार जित

काठमाडौं । झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले चर्च ब्वाइजविरुद्ध  ८-० को शानदार जित दर्ता गरेको छ ।

सोमबार शिवसताक्षीस्थित दुधे रंगशालामा पुलिसलाई जित दिलाउन मिना देउवाले पाँच गोल गर्दा रेखा पौडेलले ह्याट्रिक पूरा गरिन् ।

खेलको ३७औं मिनेटमा रेखाको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । उनले मिनाको क्रसमा रेखा पौडेलले सुन्दर फिनिस गरिन् ।

मिनाले ५१औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाइन् ।  ९ मिनेटपछि नै मिनाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन् । उनले सम्झना लावतीको पासलाई जाली चुमाइन् ।  गरिन् ।

मिनाले ६२औं मिनेटमा ह्याट्रिक पूरा गर्दा पुलिसको अग्रता ४-० मा पुग्यो ।  ६८औँ मिनेटमा रेखाको  क्रसमा मिनाले व्यक्तिगत चौथो तथा टोलीका लागि पाँचौं गोल गरिन् ।

रेखाले ८०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । उनले करिब ३० यार्डबाट गरेको प्रहारले ले सिधै चर्चको जाली चुम्न पुग्यो ।

त्यसको एक मिने बित्न नपाउँदै मिनले व्यक्तिगत पाँचौं गोल गरिन् । रेखाले इन्जुरी समयमा ह्याट्रिक पूरा गर्दै टोलीलाई ८-० एकतर्फी जित दिलाइन् ।

मंगलबार एपिएफ फुटबल क्लब र सिंग्लिङ स्पोर्टिङ क्लब सिक्किम प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA